Posted by: perfectionist June 16, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        
रामेचाले झन्डै एक घण्टा अगाडि पोस्ट गरेछी कोइ नि नआको रेछ। के ताल हो यो?

कस्तो झारे गेम भो भन्देखुन्। ब्राजिल र स्पेन फाइनलमा भिडेको हेरम भनेको त दोस्रो चरण मै पर्ला जस्तो पो भो भन्या नि। तर अझै पनि आश मर्या छैन। H बाट स्पेन नै टप हुन्छ भन्ने मन्या छौं

अनी बाँकी अरु चाइँ काँ गएछन खै? म एस्सो खोजेर ल्याउँछु है त
Read Full Discussion Thread for this article