Posted by: Rahuldai June 16, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


बाल भे नि न भे नि खेल हेर्ने हो लहरे, झेल हेर्ने होइन । राम्रो टिम जती हाम्रो भन्ने मान्यता छ मेरो । राम्रोले हार्दा अली नरमाइलो लाग्छ नै ।


रामे, उही गाइने एक जना त बाँकी छ, हस्तिनापुरको इज्जत बचाउने  । बाँकीले त हस्तिनापुरको नाम मिट्टी मा मिलाई दियो । 
 

Read Full Discussion Thread for this article