Posted by: serial June 16, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

खेल खतम पैसा हजम - ल ठुल्दाइ म त आएँ


काम को भार कम भा छ है मेरो - खुशी को कुरा एही हो


अब आफु स्पेन समर्थक परिएन - बालै हो -


यो स्पेन जहिले नि यस्तै हो के - वोर्ल्ड कप मा कहिले नि राम्रो नखेल्ने


चिल्ली पनि राम्रो टिम छ स्पेन को ग्रुप मा - गाह्रै छ स्पेन लाई


यदी स्पेन अर्को रोउन्ड मा गयो भने ब्राजिल सँग भिड्ने सम्भावना छ है - ठिकै हो मलाई त


हेरौ अब के हुन्छ


सबै हसुर्न गाको हो त - म नी जानु पर्‍यो - एक छिन् मा जाने हो म त

Last edited: 16-Jun-10 11:42 AM
Read Full Discussion Thread for this article