Posted by: Rahuldai June 16, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

आफुले रोजेको टिम हार्‍यो भन्दैमा चौतारी नआइ गम खाएर बस्नु त भेन नि ।


जीत हार त भैहाल्छ नि, उहिले हामी खेल्दा त जिते नि खुशी हुन्थे, हारे नि ।


हारे त झ्नै खुशी, अर्को म्याच खेल्नु नपर्ने , हाइ सन्चो

Read Full Discussion Thread for this article