Posted by: Rahuldai June 16, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम रामे , रिट्ठे ।
रात भरी कहाँ ब्यस्त नि रामे, ढिला उठ्ने गरी ? कि छोरोले दु:ख दियो ?


अस्ति मात्र लहरेले नयाँ फ्लाट स्क्रिन टेलिभिजन किनेको छ रे । वर्ल्डकप भरी चौतारीमा राख्नु पर्‍यो। बरु एउटा पद फेरी थप गरिदिनु परे गरिदेउला नि, मखुला ??

Read Full Discussion Thread for this article