Posted by: SimpLe_KeTa June 15, 2010
Login in to Rate this Post:
0
?
Prabhat41
जि लाई मेरो दस औंला जोडेर नमस्ते !
धेरै च्याऊ बारे जानकारि रैछ तपाईलाई । मलाई खुशि लाग्यो ।
मैले गित बनाउने कोसिश गरेको हो । बरू, कस्तो लाग्यो ?
रक्सि, चुरोट, लागु पदार्थ मैले केहि खाँदिन
एसमा पनि कमेन्ट गर्नु भो । मलाई खुसि लाग्यो ।
धन्यबाद छ तपाईलाई अन्तर-आत्मा बाट । सूझाव दिँदै गर्नु होला ।
बाई ।

Last edited: 15-Jun-10 01:56 PM