Posted by: Rahuldai June 15, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        
समय सीमा न तोकी हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेकोमा घोर आपत्ति ब्यक्त गर्दै प्रतियोगिता बहिष्कार गरेको घोषणा गर्दछु । मिटिङ भाको बेला पारेर निश्चित बिजेतालाई पाखा लगाउने षड्यन्त्र गरिएको भन्ने हाम्रो पार्टी लाई लागेकोछ । तसर्थ पुन: यस्तै राजनैतिक् बेइमानी भएमा यो भन्दा सशक्त आन्दोलन गर्न कसैले रोक्न नसक्ने जानकारी समेत गराउन चाहन्छु।
Read Full Discussion Thread for this article