Posted by: bhijilante June 15, 2010
नेपाल को दुराअवस्था र बैदेशिक पलायन
Login in to Rate this Post:     0       ?        

आज मैले कान्तिपुर दैनिकको अन्लाइन सस्करणमा दुई भिन्न फोटोहरु देखे लाग्छ नयाँ नेपाल भनेको येही नै हो ।
१- बिदेशमा काम गर्नको लागि लाइनबद्द युवाहरु दशरथ रङशाला मा ।।



२- बिदेशमा काम गर्न गएको छोरोको लाश आफ्नो आफन्तको अगाडि पर्दाको क्षण ।।



(साउदी अरेबियामा दुर्घटनामा मृत्युको २२ महिनापछि मंगलवार विहान आइपुगेको
छोरा रमेश गिरीको शव हेरेपछि मोरङको बेलबारी-३ स्थित घरमा शोकाकुल पिता
रामकुमार गिरी । )

फोटो: भीम घिमिरे

हाम्रो देशलाई यो अवस्थामा पुराउने हाम्रा महान नेताहरु लाई स्यालुट ।।

फोटो - कान्तिपुर दैनिक बाट साभार
Read Full Discussion Thread for this article