Posted by: ritthe June 15, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी !


चौतारी एफ एम  १०७.५ मेघा हर्जमा यहाँहरु सबैलाई स्वागत छ ! आउनुस् सदा झै आजको कार्यक्रम सुरु गरम !


सबै भन्दा पहिला आजको कार्यक्रम को रुपरेखा:-


९:४५ - जदौ तथा तारेमाम ज्ञापन र मौका मिलेमा च्यापान !


१०:०० - दक्षिण अफ्रिका मा भईरहेको विश्वाकप फुटबल अप्डेट ! अहिले बिहान १० बजे हुने इभोरी कोट र पोर्चुगल बिचको खेलको अप्डेट हाम्रा सम्बाददाता श्री लहरे कान्त लाकौल द्वारा !


११:३० - चौतारी हाजिर जवाफ प्रतियोगिता


१२:३० - चौतारी खानपिन तथा खाने कुराको फोटो टाँसटुस कार्यक्रम !


२:०० - कार्यक्रम ठट्टा रमाइलो !


४:०० - दिउसोको च्यापान कार्यक्रम !


५:०० - चौतारी दिवासेवा कार्यक्रम बिसर्जन !



धन्यवाद !


सुपर टाsssप.....

Last edited: 15-Jun-10 10:38 AM
Read Full Discussion Thread for this article