Posted by: Rahuldai June 14, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
खेल सकियो भन्दैमा तेल सकिने गरी खानु पर्छ र ?


रामे, अब के गर्ने ?


हस्तिनापुरबासीले धोबीको के भन्छ नि त्यही बनाउला जस्तो छ।


उता होटल रिजर्भ ट्याममा भेन भने पाटी बास हुन्छ। आज   माइली बजैलाई थुतुनो किताबमा झुलक्क देखेको थिएं । यो हफ्ता लास्ट वार्निङ दिनु पर्ला । \


त्यस पछीको घट्ना दुर्घट्नाको जिम्मेवारी हस्तिनापुरबासी स्वयं हुने छ। मखुला ??
 

Read Full Discussion Thread for this article