Posted by: Rahuldai June 14, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

लोल रिट्ठे लोल ।
शुशी आफ्नै ओरिजिनल नाम सँग मिल्दो जुल्दो भाकोले झुक्किएला भनेर समोसा ल्याइ दिएको नि रिट्ठे ।


फेरी समोसा पर्‍यो भारतको राष्ट्रिय परिकार् । आफुले पढ्या ठाउँ को इज्जत राखीदिएको नि । नून को बाङ्गो गरी दिएको भने नि भयो ।

Read Full Discussion Thread for this article