Posted by: Rahuldai June 14, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

जे होस् चिम्सेहरुले हाफ टाइम सम्म राम्रो खेल्यो। कालेको टिम फिजिकल्ली बलियो भए पनि चिम्से को छरिटो चालको जाल मा फस्यो।



फिफाको वर्यताक्रममा क्यामरून १५ रे, जापान ४२ रे । यो ग्याम पछी काले ४२, भाले १५ हुन बेर छैन । मखुला ??


लु रिट्ठे, जापानीले ग्याम जित्यो भने समोसा पनि फिरी मा अफर गर्ने योजना छ । पौने घण्टा धैर्य गरम।

Read Full Discussion Thread for this article