Posted by: ritthe June 14, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ ! सुइईय बिचमा कती खेर घुसी सक्नु भएछ ! चप्पल बजाउदै आउनु पर्छ नि !


नेदर्ल्यान्डस ले जित्यो ! ल ठुल्दाइलाई बधाई छ ! हाम्लाई नि बधाई छ ! कती गोल खायो डेन्मार्कले?


 

Last edited: 14-Jun-10 08:44 AM
Read Full Discussion Thread for this article