Posted by: ritthe June 14, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

तिमीले भनेका सारा देव छोएर म
किरिया खान कहाँ सक्छु र?



गूड् मर्निङ ! जदौ ! तारेमाम ! शुभ प्रभात ! सत्स्रिअकाल ! बोयनस दियस ! बोन्जोर ! नि हाउ !


बिस्टे प्रभु को दर्शन पायियो ब्यान ब्यान धन्न भइयो हे प्रभु !


अब अरु अरु माहारथी हरु कती खेर सवारि हुने होला !


बिस्टे सर चिया पाये त हामी नि खान्थेम ! धुर्बेलाइ भनेर दुई कप स्पेसल पठाइदिनु पर्‍यो !

Read Full Discussion Thread for this article