Posted by: Rahuldai June 14, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
सोमबारे भकुण्डोमय जदौ ।


सप जना फूटबल हेर्दाइ बल्ल उठ्दै लड्दै पर्दै अड्डा तिरको बाटो मा होला। कपाल दुखेको , नाइटो दुखेको बहना गर्दै । मखुला ??


तारेमाम बिस्टे ,


नेडर्ल्यान्ड्स को शानदार जीतको खुशीयालिमा ध्रुब्या पसल को चिया फ्री लौ जा। सूर्य चुरोस को चाँही स्टक सीमित भाकोले अन रिक्वेस्ट मात्रै ।

Read Full Discussion Thread for this article