Posted by: बिस्टे June 14, 2010
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी
तारेमाम गाम्ले हो।
उठ हो उठ, के पस्सारिरा हो एतिन्जेल,टाउकाँ घाम आईसको।
ठुल्दाइ आए भने धुर्ब्या पसल तिर पठादिनु ल।