Posted by: no_quiero June 13, 2010
Tyo mysansar le afu lai k sochcha - World cup football
Login in to Rate this Post:     0       ?        

I saw a news saying निराश भएनन् नेपाली फ्यान.     


I don't like  Argentina and especially South Korean football team and I am Nepali.   I hate Korea since 2002 football world cup when they cheated to  SPain, USA and Italy.  Tyo mysansar le mero ramro sanga lekhya  kura ni publish gardaina.   


Uslai Argetina ra korea maan parcha bhane ma khusi bhae bhanera lekhe huncha. Pura nepal nai khusi bhae bhanera kina lekhne. 





निराश भएनन् नेपाली फ्यान

south korea fanराजनीतिमा सहमति नजुटेर निकास ननिस्के झैँ विश्वकपको पहिलो दिनको खेलमा पनि कुनै जित दर्ता नभई बराबरीमा टुंगिएको खेल हेरी बस्नु परेका नेपाली दर्शकहरुलाई दोस्रो दिनका खेलले भरपूर मनोरञ्जन दियो।

एसियाली देश भएकै नाताले पनि दक्षिण कोरियालाई समर्थन गर्छन् नेपाली दर्शकहरु। त्यसमाथि दक्षिण अफ्रिकामा भइरहेको विश्वकप २०१० को पहिलो विजेताका रुपमा युरो कप च्याम्पियन भइसकेको ग्रीसलाई २-० ले शानदार ढंगले कुल्चन सफल भयो रेड डेभिल। २००२ मा सह आयोजकका रुपमा सेमिफाइनलसम्म पुगेको दक्षिण कोरियाको जित यति एक पक्षीय हुन्छ भनेर शायद कसैले चिताएका थिएनन् होला।

नेपालमा म्याराडोना र म्याराडोना कै कारण मात्र समेत अर्जेन्टिनाका फ्यान बन्नेहरुको संख्या निकै ठूलो छ। यी फ्यानहरु खेलमा जित-हारको मतलब गर्दैनन्- मात्र खेलमा समर्थन गर्छन्। तर कडा चुनौति प्रस्तुत गरेको नाइजेरियालाई फराकिलो अन्तरले पराजित गर्न नसके पनि अर्जेन्टिनाले जित भने दर्ता गर्‍यो। 


Last edited: 13-Jun-10 04:46 AM
Read Full Discussion Thread for this article