Posted by: serial June 11, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

हेर्न पाइराछ मैले नि - एउटा लिन्क चाँही खोल्यो जे होस् धन्न


फ्रान्स को ताल ठीक छैन - इस्ट्राइकर नै छैन - अनेल्का ले के खेल्या हो कुन्नी


त्यस्तो ताल ले फ्रान्स उभो लाग्दैन

Read Full Discussion Thread for this article