Posted by: ramronepal June 11, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        
कहाँ ढुकेर बस्नु पुरे .... कसैले खनेनन् भनेर घुम्न निस्केको ...... सरो गर्मी रहेछ .... अनी AC खोलेर चिसो पानी खान्दै साझा खोलेको त rahulvai भन्ने एक्जना दाई ले खन्नु भएको रहेछ ३ मिन. अगाडि ..... अनी त फर्स्ट भयी हाले नि ........
Read Full Discussion Thread for this article