Posted by: ramronepal June 11, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        
त्यही त ठुल्दाइ .......... फूटबल हेर्दा हेर्दै चौतारी बन्द भएको थियो ....... हेरे पछी बनाउन्लान नि भनेर कुरेको अहिले सम्म ...... ल ठुल्दाइ ले भकुन्डो मये बनाउनु भएछ ..... धन्यवाद .....

एती चौतारी खन्न नि कर्मठ् युबा को सक्ती किन खेर फालौ भनेर कुरेको .... बल्ल बल्ल ठुल्दाइ ले केही गर्नु भयो
Read Full Discussion Thread for this article