Posted by: Rahuldai June 11, 2010
~ चौतारी १९१ ~
Login in to Rate this Post:     0       ?        

नयाँ चौतारीमा नयाँ तारेमाम।



तारेमाम रामे, बिस्टे, चिप्ले, पुरे, पिर्के ।


राम राम, पट्ठोहरुको जमात हुंदा हुंदै कसैले चौतारी न खानेसी ठुलदाई लाई करै लाग्यो।


बिना चौतारी २-३ घण्टा कसरी बाँच्न सक्यौ? यस्तो गर्मिमा ।

Read Full Discussion Thread for this article