Posted by: pirka June 11, 2010
Login in to Rate this Post:
0
?
गुड मर्निङ है सबैलाई। औहोऽऽऽऽऽऽऽऽऽऽऽऽऽ हिजो देखिको पानी...बल्ल सुकेछ। भोली फेरी मुसिल धारे पानी पर्छ अरे...ह्ट्!!!
अज्त फुटबल हैन...सुरुनी भैसके छ। यसो, यो चौतारीमा...ट्यास्स लार टिबी जोड्न परो.
ल सबैलाई मेरो यो ४ बर्से मेलाको हर्दिक शुभकामना।