Posted by: ritthe June 11, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

शुक्रबारे साउथ अफ्रिका भर्सेज मेक्सिको मय जदौ !


पुरे त रात भरी गीत बजाएर आँखा नि रातो रातो बनाएर के गर्या त्यस्तो बाओ?


चिन्ता नगर सुरु सुरुमा त्यस्तै हो बिस्तारै सबै ठीक हुन्छ !


ठुल्दाइ लाई तारेमाम !


लहरे लाई काचै खाम !


बिस्टे लाई राम राम !


त्यो लिन्क बाट त ठुल्दाइ ईन्टरनेट प्रोभाइडर को युजर नेम र पास्वर्ड माग्छ नि ! कुन टिरिक लाउनु भो?


अर्को केही नचाहिने बिना झन्झट फटाफट बाला लिन्क छैन कोइ सँग?

Read Full Discussion Thread for this article