Posted by: Rahuldai June 11, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु!



शुक्रबारे भकुण्डोमय जदौ ।


हैन यो पुरे रात भरी नसुतीकन गीत बजाइ बस्छ कि क्या हो ३४६ ए एम मा पोस्ट गरी बस्छ । उमेर भो, चिन्ता लाग्नु स्वाभाबिक हो। छिट्टै झ्याइ गर्ने साइत जुरोस।


लौ सब जना फूटबल कसरी हेर्ने भनी सोच्दै बस्या होला । खाने मान्छेलाई जुङ्गाले छेक्दैन क्या रे ।

Read Full Discussion Thread for this article