Posted by: ritthe June 10, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

फ्रेस बिज्ञप्ती

 

        आफ्नै ब्यबहारिक काम कारवाही र कार्यालयको कार्य ब्यस्तताको कारण ले ब्यान देखी चौतारी छिर्न नपाएको र अहिले पनि लन्च को बाहाना मा चौतारी मा गफ गर्ने चाहना पुरा गर्न यो तातो तातो माम सँगइ राम राम तारेमाम भन्न आएको छ यो सोझो रिट्ठे !


बिस्टे सोम, ठुल्दाइ, रामे र म जस्ताइ आउने मन हुँदा हुँदै आउन नपाएका चिर पारीचित साथीभाइहरुलाई यो सोझो रिट्ठे को जदौ !


प्यालो टाउकोको अभावमा पोख्न खोजेको भाव कता कता नपुगेको जस्तो देखिएकोले प्यालो टाउको साझामा ब्याक हुने बित्तिक्कै र्याक गर्ने ब्यहोरा सबैलाई बिनम्र निवेदन गर्दछु !



जय चौतारी ! :)

Last edited: 10-Jun-10 01:39 PM
Read Full Discussion Thread for this article