Posted by: perfectionist June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
भोग लायो नि मम्मीSSSSSSS आधा काम भो, आधा भन्दा बढी अझ बाँकी।

यो काम चोर अवतारीहरुको पो मोज, बज्ये रामे नि घुमेर बस्या छ। खप्पराँ त लेखेरै आ रेछ। याँ पाउनु सास्ती पाइयो बै, लन्च ब्रेकाँ भनेर मुन्टो मात्र देखाउन आ म त। अब भात र चना बजाएर फेरी खेत खन्न जानु छ। कस्को आँखा लाएछ भन्देखुन्।

ठुल्दाइको कथा नि आ रेछ। खाँदै तेइ हेर्न पर्ला, याँ चाइँ माथि देखिन् हेर्न पा छैन, नयाँ मुन्छे आको हल्ला छ नि। लु सद्धे मुन्छे आ रेछन भने प्रणाम, मुकुन्डो रेछन भने ठुल्दाइले जान्या छन्।

सप्पैलाई एक्मुस्त प्रणाम गरेर गएँ, हस्!!?
Read Full Discussion Thread for this article