Posted by: ritthe June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

हेर रामे त्यो १ नम्बर चाँही अली मिल्दैन अरु जुन सुकै प्रस्ताव गरेनी म त चाँही तयार हुन्छु ! मैले अहिले देखी कराको हो र? बाँकी कुरा तिमारु मिलाउ अब !


पिर्का ले फेरी सिङै बुङुर सिकार खेलेर ल्याएछ ! अहिले हर्के ले देख्यो भने सातो खान्छ ! तेस्को भाग नि राख्दिनु पर्छ है बाथ भाको मासु २-३ किलो !


अनी बिस्टे ब्रो त्यो चिट्ठी त काँ सप्पै को सामुन्ने पढ्न हुन्छ त अह ! हिजो ठुल्दाइको गाउ (धागो) तिर देख्या थे बसन्ती लाई ! सिट्टी मारेको सुन्दै सुनिन मोरी ले ! ठुल्दाइ चाँही रिट्ठे किन सिट्ठी मारेको भन्चन अब बुढा मान्छेलाई कसरी बुझाउनी मैले?


ठुल्दाइ त्यो ग्राजुएसन पार्टी क्रिस्मस मा गर्न मिल्दैन है ! क्रिस्मस मा त क्रिस्मस पार्टी भाईहाल्यो नि ! काँ गाभ्न मिल्छ त्यसरी? ग्राजुएसन पार्टी त अर्को कुनै प्लेन विकेन्ड मा गर्नु पर्छ बरु !


जिम्माल नि आउछु भन्या हो अण तिर?


ANA लेख्या अण हुन्छ बुझ्छौ नि हैन गाम्ले हो?

Read Full Discussion Thread for this article