Posted by: Rahuldai June 9, 2010
Login in to Rate this Post:
0
?
1. स्याउ टीप्ने गाम तिर जाने कि?
स्याउ को सिजन होइन झ्याउ हुन्छ , न जाउं क्या रे ।
2. जुलाई ४ मा ANA तिर जाने कि ? त्यो भन्दा एक दिन अगाडि जिम्माल बुढो को अनुसार ठुल्दाइ कहाँ भेटेर यता उती छरिनेकी .....
यो चाँही उत्तम पिलान हो तर हस्तिनापुरबासिको भरोसा नभेकोले पिलान ढलान होला जस्तो छ । छिट्टै अन्तिम फाइनल गर्नु पर्छ कुरोको ।
3. वोर्ल्ड कप फाइनल सँगइ हेर्ने कि ?
अफ्रिका त गइन्न । काले देखी डर लाग्छ ।