Posted by: बिस्टे June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
ओहो रिट्ठे आउँदै आएन भन्या त टन्नै लेर आएछौ नि कुरो।
तेइ भन्या म त्यता हुदा हुँ त कैले भेटिन्थ्यो होला ठुल्दाइ र रामे दुबइ को बिच्मा थे,मार्साब त खोला पारी त हो,पौडेर आए नि हुन्छ।
अनी भोटेबाल चै कुन छेउ परेछ नि?
झ्याउकिरी को हैन रिट्ठे,बसन्ती को छ् जस्तो छ्,प्याजी प्याजी अछेर देक्छु खाम मा त।
लु लु पढेर सुनाउ त के लेख्या रच।
Read Full Discussion Thread for this article