Posted by: ritthe June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

हन कस्को हो चिट्ठी? तेइ झ्याउकिरीकै हो भने त के लियाइ भो र


बिस्टे माट्साप' अनी अस्ती शुक्रबार हाफ छुट्टी पछी मात्र देखे लेखेको ! स्याउ खाने गाम तिर जाहान परिवार सबै लेर गैसक्या रेछ ! लु राम्रै भो ! अब भोटेबाहल तिर झरेसी मात्र त होला नि भेट्घाट ! त्यो स्याउ खाने गाम मा त खै कसरी आइन्छ होला अहिले तुरुन्तै !


रामे ठुल्दाइलाई समात अब कैले कता को को भेट्नि भनेर ! मैले जती मिलाउन खोज्दा नि नमिल्नी देख्छु त !


लहरे, २ हप्ता को लागि टन्न काम द्यो रे? अनी पैसो नि पैसो? देनन टन्न?


बैरे बहादुर बिजिकोटी, उता ससुराली गाम जान चाँही बिजी हुँदैन?


चेली सञ्चै? नयाँ काम सुरु गरेको हो?


ठुल्दाइ तारेमाम फरक बाली को टरक को भात म नि चाख्नु पर्‍यो आज ! फेडेक्स गरेर यसो पठाइदिनु न !


बिउली कता गैछे फेरी? दिन भरी पतर पतर गरेर राती थाक्या होला !


पिर्का लाई चौतारी मा स्वाउत छ ! हाम्रै धरान तिर को ब्रो जस्तो छ नि ! आम्बो !


लेख्दा लेख्दै हरिप भोक लाग्यो यार

Read Full Discussion Thread for this article