Posted by: बिस्टे June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
बैरे ले चाइ त्यो नाम को अगाडि बिजी राखे हुने भो बिजी बैरे
रामे कल्ले बाल दिएनन,मैले झन उिले देखी आउ आउ भनिरा सुनेनौ, फर्की सक्यौ कि कसो,एतै छौ भने जैले आए नि हुन्छ।
अरु ले टेर नलाउन कि पुछर नलाउन तिमी लाउ न,खुरुक्क आउ न एक्लै
ए त्यस्तो पो राइछ कुरो,अनी कैले सम्म लाई म्याद थप गर्नु भो त? मिले सम्म आउँला केरे तेतै भईयो भने।
पिर्के,मज्जाले पास भएउ नि,बरु त्यो जि चै नलाउदा नि होला केरे मलाई,या हाउरो ठुल्दाइ बाएक अरु सप्पै दौतारी जो जती सुकै बर्ष पुगे नि।
अनी के डराइ रा हो बुढी देखेर,आफ्नै त हो नि। बस भात खार जाउ,अहिले ल्याउछन गाउले ले थरी थरी पक्वान।
रिट्ठे ओ रिट्ठे।।।सराट चिट्ठी आछ हो तिउरो कता गएउ?
चेली नि आईछे,का गैराथेउ एत्तीका बेर, नमस्ते गरेर मात्त का पाईन्छ,ला अब भात खार जाउ।
Read Full Discussion Thread for this article