Posted by: pirka June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
बैरे यो का सर्कारी जागीर होर, हाजीर गरेर...सेतो पिलेटा सररररऽऽऽऽऽ रिङ रोड घुम्दै बुडि संग पाईन्छ त, 
कि कसो? D:

बिस्टजी म पास भै हैनत? तर, हजुर चै फेल खानु भो...तेता तिर होइन बै...भाषा हेरेर गेस्टिमेसन नलौनु...मेरो त कैले पुर्बेली फट्छ मुखाबाट, कैले पछ्छिमि...कैले फार य्येस्ट्रन डेभोलेप्मेन्ट रिजन। मै गङ्ग पर्छु मेरो खुबिलिटी देखेर। D:

लु म गोई। बिहानै भात खार हिनेको, घाम टाऊको माथि पुगिसकेछ...बजार तिर लागे है गाठ्ठे...हल्का किनमेल गर्नु छ, बुडिले मर्छे नत्र। 
Last edited: 09-Jun-10 11:07 AM
Read Full Discussion Thread for this article