Posted by: बिस्टे June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

एसो गफ सुन्दा त रमाईलै छ केटो,ल एउटा पद देउ त लहरे पिर्के लाई। धरान छेउ घर हो जस्तो छ् नि एसो भाका सुन्दा त ?
लु मिट्ठो च्या बनछौ,धन्ने ब्याड।
अनी रिट्ठे कता मुन्टेयो,चिप्ले नि हिजो त सखारै आथ्यो केरे। रामे नि मेरो गाउ को छेउ छौ मा छ् भन्ने सुन्या थे,कैले आउछौ ए मास्तिर।
ठुल्दाइ डा. हुने कैले हो ?
लहरे पर्सी झर न त तल्तिर,म्:म: खाने भे ।


चेली लाई देखेउ कसैले?

Read Full Discussion Thread for this article