Posted by: ramronepal June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
शुभप्रभात ।

प्रणाम ठुल्दाइ, बिस्टे and लहरे ।

उठ्न त ब्यानै उठेको हो नि ठुल्दाइ, के चौतारी आउनु भनेर ...... निन्द्रा काल हरु सधैं हल्ला गरेर सुत्न देन भन्छन अनी .....

अनी जिते लाई राती राती कोइलिको आवाज सुन्न परेछ .... सञ्चै त छौ जिते ...... मरुभुमी बाट कहिले फर्केको ?
Read Full Discussion Thread for this article