Posted by: Rahuldai June 9, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु! ।
बुधबारे जदौ ।


सप सुतिराख्या आज ? रामे, चेली त उठी सक्नु पर्ने ।



लौ त मेरो नि मिटिङ छ । पछी आउने सप्पैले आ-आफ्नो भागअको तारेमाम बाँडेर लिनु होला। तारेमाम। 

Read Full Discussion Thread for this article