Posted by: ritthe June 8, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
कुरो के भने ३६ सालमा पनि न्यू रोडमा केटाहरुलाई यसै गरी ५ मिनेटको अल्टिमेटम् देको कोइ आएनन अनी म लुरुलुरु घर फर्क्या थे ! आज पनि तेइ हुन्छ भन्या नभन्दै तेइ भयो !
Read Full Discussion Thread for this article