Posted by: ritthe June 8, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

पुरे अस्ती नयाँ खर्क आ' बेला स्ट्याचु अफ लीलावती माइ को दर्शन गर्न गा'बेला फोन को रिंग नै सुनेन क्या हो? झन लीलावती माइ लाई भनेर सोर्श लाएर टिकेस मा फिफ्टी पर्सेन्ट डिस्काउन्ट गराइदिन्छु भन्या त !


चेली ले के को फोटो हो राखेको मैले त देख्दै देखिन? भोक ले आँखा तिर्मिराएर मैले मात्र नदेख्या हो कि !


रामे को छोरो भेटियो?


बैरे मान लाई ससुराली गाउ तिर देखिदैन नि अचेल?


ठुल्दाइ हसुराइ भो?


लरे कता हो?


एत्ती हैन्त हन्तकाली हरु? कि छुट्यो कोइ कोइ?

Read Full Discussion Thread for this article