Posted by: ritthe June 8, 2010
Login in to Rate this Post:
0
?
तिमी हामी यसरी भेट भाको दिन
मन मेरो लौ न नि बेमानी किन
बाझो खेत पाँच छड्के सलाम छ माया लाई पहिलो भेटमा
चौतारीके अख्खी भाई ओर बेन लोग को अप्पुन जदौ बोलरेहेला है ! रामे, एल एल, पुरे, लहरे, ठुल्दाइ सभीको गन्नु भाए खुस रखेगा !
क्या बोला? खुशी रखेगा.....