Posted by: serial June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

अब कहाँ को कुरा कहाँ पुर्‍याइदियो फेरी पुरे ले - ल कुरा गर्न न आउने पुरे को ताल हेर याँ  फेरी, कहाँ पुग्यो कुरा


अब नोटिफिकेसन आउछ रे - भनेपछी एम.एस.एन मा पनि भ्याइदिने काम ले पेल्या बेला


ल माने पुरे जे होस् तिम्रो


पि एस - साझा मा रेफ्रेश गर्‍यो भने पनि चौतारी को नोटिफिकेसन जस्तै जस्तै आउछ, अब कोइ कोइ लाई त्यो रेफ्रेश बटन यानी F5 थिच्न गाह्रो हुने राइछ

Read Full Discussion Thread for this article