Posted by: serial June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

अब कुरा गर्न आउँदैन भनेर बडा बडा डाइलग दिने च्वास्स घोच्ने गरी - अब के भनाइ भो र


हैन ठुल्दाइ - खानु पर्या छैन कसैको भाई साइ लाई - केही नगर्दा त एसो सँग पेल्छ - केही गर्‍या भे - के गरी गर्छ होला मेरो


ब्याक टु पुरे


अब पुरे को कुरा गराइ अपरम पार छ - केही गर्न आउदैन पुरे लाई - न कुरा गर्न आउछ न लेख्न आउछ


जती पनि लेखेको छ - त्यो चाँही सुन्तली ले लेखेको होला पुर को आइडी इउज गरेर 

Read Full Discussion Thread for this article