Posted by: Rahuldai June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
 
प्रश्न चिन्हको प्रश्न चौतारीको ख्यातिबाट बौखालाएको मनस्थितिको उपज हो। देशको चिन्ता गर्ने जिम्मा लिने तर सिन्को नभाच्ने शोषित पीडित उत्पीडित जमातका नाइके हुन यिनीहरु।
परदेशमा अझ सात समुन्द्रपारी पश्चिमे सभ्यताले गाँजेको बेला पनि आफ्नै गामको रिप्लिका बनाउदा तिनको कन्सिरी तात्यो। गाउंको माया त्यही रहेछ ।
Read Full Discussion Thread for this article