Posted by: Question June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

चौतारीमा आएर हल्ला गर्ने हरु हो
आफ्नो देशको बारेमा पनि बिश्लेशण गर
पढे लेखेका बिदेशमा आईहाल्योउ
अब नेपाल बनाउने को छ र


तिमीहरु रमाइलोको लागि गाम्ले बन्छौ
गाम्लेहरुको मजाक उडाउछौ
व्यबहारमा चाँही बियर र चिकेन खाएर
चिल्लो बाटोमा मोटर गूड्आउछौ


मैले भन्नेकुरो त धेरै थियो
तर, बुझ्ने लाई यही कुरो गहिरो छ
बुझेउ भने बुद्धिमान रइछौ
नबुझ्नेलाई मुतैको पहिरो छ


प्रश्नचिन्ह ..................

Read Full Discussion Thread for this article