Posted by: ritthe June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

खुर्सानीको अचार माग्या चेलीले त बोयाम नै तेर्साइदिन भन्या ! तेत्रो त काँ खाइसक्नु बाँकी बचेँको लेर जान्छु है चेली? सधैं सधैं मागिरहन मिलेन नि ! धन्यवाद चेली !



लहरे हरिप पाराले हतार हतार हसुरेर आए नि !


ठुल्दाइ तारेमाम ! टरक को काजु भात गयो?


बिउली नि आइछिन् ! के छ हो बिउली?


रामे कता लाग्यो? छोरो खोज्न त गएन कतै?

Read Full Discussion Thread for this article