Posted by: lamjung June 7, 2010
कटुवाल अम्रिका आ'छ रे
Login in to Rate this Post:     0       ?        
कटुवाल अम्रिका आ'छ रे हो? अभिनन्दन गर्ने कार्यक्रम कहीँ छ कि?
काङ्रेसले पहिले च्यापेजस्तो गरे पनि अहिले ठेङ्गा देखाइदिहाल्यो, अब ज्ञानेको बाउले दरबारमै पालेपोषेको चम्चालाई राजा आउ देश बच्चाउ भन्दै धुप हाल्न जाने कि? स्कोप छ है, पारस र उस्को बाउको फुर्ती निकै बढीरा बेलामा।



Read Full Discussion Thread for this article