Posted by: ramronepal June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        
चेली .... खोइ कसै कसै लाई त्यस्तै गर्न मन लाग्छ जस्तो छ .... सधैं नयाँ बर्ष जस्तो लाग्ला नि .......... हिजो पनि नयाँ बर्ष मनएको ले नै होला अहिले सम्म चौतारीमा देखिएको छैन ......

ओहो चिप्ले सर, आज त ब्यान ब्यानै ? सन्चो त छ ?

"तिम्रो टाढाको म्वाइ पुगेन मलाई" ...... चिप्ले सर सप्रसँग व्याख्या गर्ने कि ? 


हैन लहरे लाई कसरी थाहा हुन्छ पुरेको कुरा ..... सुन्तली लाई यसरि फकाएको छ ...... शान्ती लाई यसरि फकाएको छ ... के के कारण ले फकाएको पनि थाहा छ ....... कसरी हो ? 
Read Full Discussion Thread for this article