Posted by: serial June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

हैन ठुल्दाइ - पुरे लाई चिन्नु नै भाको छैन जस्तो छ -


फकार राख्या छ सुन्तली लाई -


शान्ती सँग बिहे गरेर शान्ती को बाउ को सम्पत्ति मा आफ्नो गिद्दे नजर गाड्या छ पुरे रे


अनी त्यो सम्पत्ति लेर सुन्तली सँग भाग्ने भनेर सुन्तली लाई सम्झाएर राखेको छ -


एक तिर से दो निशाना भन्या एही हो के - घरवाली शान्ती बहारवाली सुन्तली - वाह पुरे वाह

Read Full Discussion Thread for this article