Posted by: chipledhunga June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

ए मलाई माया गर्छु भन्नेहरु
कहिले माया पनि देखाउने गर
तिम्रो टाढाको म्वाइ पुगेन मलाई
बरु आइ मलाई सताउने गर


सोमबारे जदौ सबै गाम्लेहरुलाई.
ठुल्दाइ, बोर फस ल्याउनु भएकोमा बधाई।
 एक छिन चुप लार शान्ती सँग बस्न सक्दैन यो मोरा पुरे
सुन्तलीबाट शान्तीतिर लागेछ पूरे? मस्ती छ उसैको।
रामे, आज त बिहान अलि छिट्टै आएको छु है म, किन भनेर चाँही सोध्ने होइन नि। अनि कस्तो भो त उड्ने बिक्रम टेम्पोको यात्रा? छोरो रमाइरहेको छ डिसितिर? 
बाउचा, पूरेलाई किन घोक्रेठ्याँक लगाउने? आँफै थुतुने किताबतिर लागिहाल्छ नि।
चेली, छु ख? जा ने धुन?     

Last edited: 07-Jun-10 10:30 AM
Read Full Discussion Thread for this article