Posted by: Rahuldai June 7, 2010
~* चौतारी १९० *~
Login in to Rate this Post:     0       ?        

तारेमाम चेली ,


पर्दैन लहरे बोर्ड फस हुनु छैन ।


उहिले एस् एल सी दिंदा त बोर्ड फस नआओस पर्भू भन्दै लड्डु चढाइ जाँच दिन गएको मान्छे म ।


 


फस हुनु हुन्न क्या, फस भए सि त्यो भन्दा अगाडि कहाँ जाने । प्रगती गर्ने ठाउँ हुन्न ।
सगरमाथा चढे सि झर्ने बाहेक अर्को ठाउँ छ र ? त्यही भएर न चढ्नु बेश ।

Read Full Discussion Thread for this article