Posted by: ramronepal June 7, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        
प्रणाम ।
ठुल्दाइ, पुरे and लहरे लाई .....
हो लहरे आज चाँही मज्जाले सुतियो ...
२ बजे सुतेर भर्खर उठेको ........

ठुल्दाइ ..... के छ नि हो ?

हैन मैले छोरो लिएर घुम्न हिंडे भनेको छु र ? छोरो घुम्न हिड्यो पो भनेको त ..... खोइ के हो के हो ........

रिठ्ठे खोइ रिठ्ठे ...... यता जाने र उता जाने हल्ला मात्र गर्छन् .... २-३ वोटा प्लान को हल्ला भयिरहेको छ क्यारे ....... ल प्लान गर्न पर्‍यो ....
१. स्याउ हो कि के टिप्ने गाम तिर जाने हल्ला भएको थियो क्यारे ......
२. जुलाई ४ मा ANA तिर जाने को को हो .. कहाँ भेट्ने हो ? त्यो भन्दा १ दिन अगाडि जिम्माल बुढो को अनुसार ठुल्दाइ कहाँ भेटेर छरिनेकी भन्ने पनि कुरो छ .
3. वोर्ल्ड कप फाइनल सँगै हेर्ने .

ल यि तीन वोटा प्लान मा बिचार  बिमर्श गरेर चाँडै कार्यनोयन गर्न पर्‍यो ........

PS : त्यही भेट घाटमा कोइ कोइ आए सब्बै सँगै बसेर New Year पनि मनाइने छ है .......
Read Full Discussion Thread for this article