Posted by: serial June 7, 2010
~* चौतारी १८९ *~
Login in to Rate this Post:     0       ?        

ल बधाई छ रामे -


जे होस् छोरा लिएर घुम्न पनि पाएको छ - लौ तिम्रै मोज छ


फेरी रामे लाई प्लेन पनि बिक्रम ट्याम्पू जस्तो लाग्ने - छोरा लिएर गएको ले होला त्यस्तो भएको


ल बधाई छ फेरी पनि

Read Full Discussion Thread for this article